गण्डक ब्यारेज
पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, नवलपरासीका २० गाउँ उच्च जोखिममा
२०७८ असार २ गते १४:४१
पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।