गर्भवती महिला
भैँसीले घाँस खाएकाे निहुँमा हसीँया प्रहार गर्दा गर्भवती महिला घाइते
२०७८ चैत ७ गते ९:०९
अछाम । अछाममा भैँसीले घाँस खाएकाे निहुँमा छिमेकीले हँसीया प्रहार गर्दा एकजना महिला घाइते भएकी छन् । जिल्लाकाे मेल्लेख गाउँपालिका-३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गर्दा रंगदेवी घाइते भएकी हुन् । आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार...