गल्छी गाउँपालिका – Nepal Press
गल्छी गाउँपालिका

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धक्का, गल्छीमा गठबन्धन हराउँदै एमालेका खतिवडा विजयी

काठमाडौं । नेकपा एसका उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रतिष्ठा जोडिएको धादिङको गल्छी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निवर्तमान अध्यक्ष तथा नेकपा एसका नेता कृष्णराज श्रेष्ठलाई २५२ मतले पछि पार्दै निर्वाचित भएका हुन् । खतिवडा ७,३०९ मत ल्याइ विजयी...