गाँजासहित – Nepal Press
गाँजासहित

३६५ केजी गाँजासहित ६ जना पक्राउ 

काठमाडौं । प्रहरीले  ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।  चितवन र मकवानपुरका विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो  । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम सहित एकजना किशाेर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले...