गाउँका सांसद – Nepal Press
गाउँका सांसद

साक्षी बसेर सकिँदैछ गाउँका सांसदको पाँचवर्षे कार्यकाल

काठमाडौं । स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित महिला जनप्रतिनिधि (खासगरी वडा सदस्यहरु)ले उल्लेख्य भूमिकाबिना नै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दैछन् । ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा दलित महिलासहित १३ हजार ४ सय ८६ जना महिला सदस्य चुनिएका थिए । तर, अधिकांशले यो अवधिमा आफूलाई...