गाउँपालिकामा बेथिति
गाउँपालिकामा बेथिति : गाउँलेलाई वितरण नगरी सडाइएको १५५ बोरा चामल खाल्डोमा पुरियो
२०७८ साउन २५ गते ८:५५
२०७६ साल चैतमा कोरोना महामारी सुरु भएसँगै कर्णालीका हरेक पालिकामा राहतका नाममा करोडौंको खाद्यान्न वितरण भए । तर नौमुले गाउँपालिकाले भने आफैले खरिद गरेको चामल वितरण नगरी सडाएको पाइएको छ । एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले पालिकाले होटल नमस्तेको...