गाडी उपहार – Nepal Press
गाडी उपहार

सरकारी प्राडोमा रातो नम्बर प्लेट- कांग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू चढने प्राडो गाडीमा नीजि नम्बर प्लेट हालेर प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई चढ्न दिएका छन् ।