गायक – Nepal Press
गायक

एक साताको बीचमा श्रीनिवास थारुका २ गीत सार्वजनिक

रूपन्देही । पत्रकारिता र सांगीतिक क्षेत्रलाई मुख्य पेशा बनाएका गायक श्रीनिवास थारुले एक साताको बीचमा दुईवटा थारु गीत सार्वजनिक गरेका छन् । अघिल्लो साता ‘चोरी चोरी से’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका उने आज नाग पन्चमीको दिन पारेर अर्को ‘लेहङावाली के चक्करमे’ गीत सावर्जनिक गरेका छन्। उनको पहिलो...