गीता बराल – Nepal Press
गीता बराल

देउवालाई भ्रष्टाचारविरुद्धकी अभियन्ता जिता बरालको प्रश्न: रेनु दाहालसँग कति रुपैयाँमा बिक्नुभयो ?

चितवन । चिकित्सक एवम् भ्रष्टाचारविरुद्धकी अभियन्ता जिता बरालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘कति रुपैयाँमा बिकेर माओवादी उम्मेदवारलाई जिताउने निर्णय गर्नुभयो ?’ भनी प्रश्न गरेकी छन् । गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललको चुनावी कार्यक्रममा बोल्दै अभियन्ता बरालले प्रधानमन्त्री देउवासँगै कांग्रेस चितवन सभापतिलाई यस्तो प्रश्न गरेकी हुन् । ‘हिजो...