गुफाबजार
गुफाबजारका दुःख- सुक्दै पोखरी, धारामै पुग्दैन पानी
२०७७ चैत ७ गते १२:३९
हजार ८ सय ९० मिटर उचाईमा टुसुक्क बसेको छ, गुफाबजार । संखुवासभाको प्रसिद्ध गुफापोखरी किनारको बजार हो, गुफाबजार ।