गृहमन्त्रीलाई ज्ञापन पत्र
सोती हत्याकाण्डबारे संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो १२ बुदेँ ज्ञापन पत्र
२०७९ जेठ ११ गते २१:३१
काठमाडौं । अन्तरजातीय प्रेम गरेको निहुँमा रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे संयक्त दलित संघर्ष समितिले गृहमन्त्री बालकृष्ण खाणलाई १२ बुदेँ ज्ञापन पत्र बुझाएको छ । सोमबार मृतक नवराज विकसहित ६ जनाका आमासहित सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर समितिले खाणलाई १२ बुदेँ मागसहितको ज्ञापन पत्र बुझाएको हो...