गोंगबु प्रकरण
गोंगबु प्रकरणः बलात्कार आरोपी र ‘पीडित’बीच लेनदेनको विवाद
२०७८ माघ ७ गते ११:५०
तीन साताअघि गोंगबुमा भएको ‘सामूहिक बलात्कार’ प्रकरणमा नयाँ तथ्यहरु भेटिएका छन् । ‘पीडित’ महिला र आरोपी पुरुषहरुबीच पैसाको लेनदेनसबन्धी विवाद रहेको पाइएको छ ।