गोकर्णराज अवस्थी – Nepal Press
गोकर्णराज अवस्थी

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशकमा नियुक्त गरिएको छ । महासंघको चैत २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट...