गोटाबाया राजापाक्षे
श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षे सर्वदलीय सरकार गठन गर्न तयार
२०७९ वैशाख १५ गते १४:११
काठमाडौं । चरम आर्थिक संकटका कारण चर्को आलोचना खेपिरहेका श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षे सर्वदलीय सरकार गठन गर्न तयार भएका छन् । श्रीलंकन प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा दिई अन्तरिम सरकार गठन गर्न चर्को दवाब आइरहेको वर्तमान समयमा गोटाबायाले सर्वदलिय सरकार गठन गर्ने विषयमा छलफल गर्न आगामी अप्रिल २९ मा बैठक...