गोताखोर तालिम – Nepal Press
गोताखोर तालिम

नेपालमा दोस्रोपटक गोताखोर तालिम, सशस्त्रका २० जवान सहभागी

काठमाडौं । पानीभित्र गहिरोसम्म गएर उद्धार गर्ने गोताखोरको नेपालमा दोस्रोपटक तालिम सुरु भएको छ। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा सुरु भएको तालिममा सशस्त्र प्रहरीका २० जना जवानहरु सहभागी छन्। तालिमको अवधि ५ हप्ता रहने छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा...