गोपालप्रसाद पराजुली
प्रधानन्यायाधीशले आफूमाथि लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडिओ)
२०७८ कार्तिक १० गते १४:१३
काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताएका हुन् ।...