गोपालप्रसाद पोखरेल – Nepal Press
गोपालप्रसाद पोखरेल

कर्मचारी युनियनका अध्यक्षको विश्वास: सरकारले कर्मचारीमैत्री अध्यादेश ल्याउनेमा ढुक्क छौं (भिडिओ)

भर्खरै मात्र हामीले विभागीय कार्यालयमार्फत देशैभरबाट ज्ञापनपत्र बुझाइसकेका छौं । यो पनि एउटा आन्दोलन हो । आवश्यक परे थप आन्दोलन गर्छौं, त्यसबाट हुने क्षति व्यहोर्न सरकार तयार हुनुपर्छ । चुनाव पनि आउँदैछ । यस्तो बेला कर्मचारीको मनोबल गिराएर सरकार अघि बढ्छ जस्तो लाग्दैन ।