गोपाल पराजुली – Nepal Press
गोपाल पराजुली

हार्ने डरले चुनाव सार्नु सत्ता गठबन्धनलाई प्रत्युत्पादक- पूर्वप्रधानन्यायाधीश पराजुली (भिडिओ)

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त हुने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए । पराजुलीले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त...