गोपाल भट्टराई – Nepal Press
गोपाल भट्टराई

माओवादीबाट वडाअध्यक्षमा सिफारिस भएका कालिकोटका भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन । उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो ।...