गोर्खा भर्ती – Nepal Press
गोर्खा भर्ती

संसदीय समितिमा माधव नेपालको प्रस्ताव- असान्दर्भिक गोर्खा भर्ती बन्द गरौं

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गोर्खा भर्ती असान्दर्भिक भएको उल्लेख गर्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले बेलायतसँगको विगतका सम्झौता असान्दर्भिक भएको बताए । ‘विगतमा भएका सन्धि सम्झौता पुराना र असान्दर्भिक भइसके । अब नयाँ सम्झौतामा जानुपर्छ । प्रत्येक...