गोविन्द शाह – Nepal Press
गोविन्द शाह

मेयर लड्न एसएसपी छाड‍ेका शाहलाई कांग्रेसले टिकट दिएन

काठमाडौं। मेयरमा लड्न नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट राजीनामा दिएका गोविन्द शाहलाई नेपाली कांग्रेसले हिस्स बनाएको छ। नेपाली कांग्रेसले धनुषाको विदेह नगरपालिकामा योगेन्द्र यादबलाई मेयरको टिकट दिएको छ। यसअघि नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्ने आशासहित शाहल‍े एसएसपीबाट दिएको राजिनामा फागुनको दोस्रो साता स्वीकृत भएको थियो। शाह वर्तमान आईजिपी शैलेष...