गौरा प्रसाईं – Nepal Press
गौरा प्रसाईं

कर्णाली प्रदेश प्रमुख पनि फेरिँदै, नेकपा एसको तर्फबाट गौरा प्रसाईंको सम्भावना

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनले नेकपा एसको तर्फबाट गौरा प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी गरेकाे छ । प्रसाईलाई प्रदेश प्रमुखमा नियुक्त गर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बुझिएको छ । प्रसाई हालसालै नेकपा एसतिर लागेकी हुन् । उनी यसअघि संविधानसभा सदस्यसमेत भइसकेकी...