गौशाला – Nepal Press
गौशाला

गाई संरक्षण र अनुसन्धानको लागि बुटवलमा गौशाला स्थापना

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धानस्थल स्थापना भएको छ । गाईतिहारको अवसर पारेर उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । मुक्तिनाथ धामका पीठाधीश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द...