ग्रामिण लधुवित्त कार्यक्रम
मधेसका महिलाको आर्थिक क्रान्ति ! ३ हजार बचतले डेढ करोडको जेथा
२०७८ असार ३ गते १०:२०
क्षमता पहिचान गरी लगानी गर्ने गरेमा ग्रामिण लधुवित्त र महिला उत्थान कार्यक्रमहरुले ग्रामिण महिलाहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।