ग्लाेवल आईएमई बैंक – Nepal Press
ग्लाेवल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा रोल्पाको दरबोट बजारमा

काठमाडौं । ग्लोवल आईएमई बैंकले रोल्पाको दरबोट बजारमा शाखारहित बैंकिङ सेवा सन्चालनमा ल्याएको छ । जनता बैंकसँगको मर्जरपछि आक्रामक भएर बजार विस्तार गरेको बैंकको यो २ सय ५७ औं शाखारहित बैंकिङ सेवा हो । दरबोट बजार शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पाका नगरपालिकाका मेयर पूर्ण केसीले गरे । यस...