घरबहाल खर्च
बुटवल उपमहानगरले दिने भयो पहिरोपीडितलाई घरबहाल खर्च
२०७८ असोज ६ गते १४:२७
रूपन्देही । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ । उपमहानगरपालिकाले पीडितलाई राहतस्वरुप घरबहाल खर्च दिन लागेको हो । हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा...