घोषणापत्र जारी – Nepal Press
घोषणापत्र जारी

सामुदायिक वन उपभोक्ता महासंघद्धारा घोषणापत्र जारी

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणापत्र जारी गरेको छ । महासंघले छैठौँ बैठकबाट सामुदायिक वनको सन्दर्भमा देखिएका चुनौती तथा सवालको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाको ध्यानाकर्षण गर्दै आफ्नो घोषणापत्र जारी गरेको हो । वन ऐन २०७६ तर्जुमापछि लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको...