चनाैटे
‘सरकारी संयन्त्रकै बेवास्ताले रातो पुल जोगिएन’ (भिडियो)
२०७८ साउन १७ गते १०:५७
शनिबार साँझदेखि आएको बाढीका कारण सोही बेलीब्रिज बगाएको छ र हेलम्बु गाउँपालिकाका अधिकांश वडालाई सडक सम्पर्कबाट बन्चित गराइदिएको छ । स्थानीयको तर्फबाट हस्त पण्डितको अगुवाईमा रातो पुल संरक्षणका लागि दैनिक रुपमा पहल प्रयत्न भएका थिए ।