चन्द्रपुर – Nepal Press
चन्द्रपुर

चन्द्रपुरको मेयरमा कांग्रेसबाट दर्जन नेताको दाबी, उपमेयरमा सातजना आकांक्षी

रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन् ।...