चन्द्रबहादुर शाही – Nepal Press
चन्द्रबहादुर शाही

कर्णाली प्रदेशसभा सदस्य शाही एमालेमै, गएनन् सनाखतमा

सुर्खेत । नेकपा एमाले मुगुका सस्थापक, केन्द्रीय सदस्य चन्द्रबहादुर शाही एमालेमै रहेका छन् । कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका उनलाई माधव नेपालको नयाँ दलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर आज उनी निर्वाचन आयोगमा अनुपस्थित भएसँगै उनी एमालेमै रहेको पुष्टि भएको हो । ‘उहाँलाई पहिले सदस्य राख्दा सोधिएको पनि थिएन...