चन्द्रमा पूजा – Nepal Press
चन्द्रमा पूजा

मधेसमा आज ‘चौरचन’ पर्व मनाइँदै

जनकपुरधाम । तराई/मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टीको आधार मानिएको छ । यही विश्वासले मधेसी...