चन्द उच्च माध्यमिक विद्यालय – Nepal Press
चन्द उच्च माध्यमिक विद्यालय

नियमित पठनपाठन नगरेको भन्दै विद्यार्थीले कुटे प्रधानाध्यापक

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नियमित पठनपाठन नभएको भन्दै प्रधानाध्यापक बैजु साहमाथि हातपात गरेका छन् । विद्यालयबाट निस्कन लागेका प्रधानाध्यापमकलाई विद्यार्थीले हातपात गरेका हुन् । मोटरसाइकल चढेर विद्यालयबाट निस्कन लाग्दा विद्यार्थीले बैजुमाथि चप्पल प्रहार गरेका थिए । नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन...