चर्च – Nepal Press
चर्च

चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालककाे मृत्यु, छानबिन गर्न माग

रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । सो घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको...