चार्टर्ड एकाउन्टेन्ट्स – Nepal Press
चार्टर्ड एकाउन्टेन्ट्स

आईक्यानको कार्यकारी निर्देशकमा सिन्हाको निरन्तरता

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियमनकारी संस्था (आईक्यान) को कार्यकारी निर्देशकमा सञ्जयकुमार सिन्हाले निरन्तरता पाएका छन् । सिन्हाको ४ वर्षे कार्यकाल भदौ १५ गते सकिएको थियो । आइक्यान परिषदले सिन्हालाई पुन: अर्को कार्यकाल थप गरेको हो । कार्यकारी निर्देशकको काम सन्तोषजनक रहेकोमा अर्को ४ वर्षका लागि म्याद थप गर्न सक्ने...