चार जनाको मृत्यु
ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट हुदाँ एकै परिवारका चार जनाको मृत्यु (नामावलीसहित)
२०७८ कार्तिक १९ गते २१:०६
ललितपुरको मगंलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने त्यस्तै दुई जना घाइते भएका छन् ।