चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी – Nepal Press
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष चढेको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । संघले शनिबार विज्ञप्ती जारी गर्दै बिहीबार चिकित्सकलाई लक्षित गरी सांघातिक हमला गर्ने समुहको पहिचान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । जारी विज्ञप्तीमा भनिएको...