चिट – Nepal Press
चिट

चिट चोर्न नदिएको भन्दै प्राध्यापक कुट्ने विद्यार्थी निष्कासित

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरेर प्राध्यापकलाई कुटपीट गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ । प्राध्यापक प्रकाश पुडासैनीलाई कुटपिट गर्ने स्नातक तहको दोस्रो वर्षको विद्यार्थी कुवेर जेठारालाई निष्कासन गरेको हो । जेठाराले मंगलबार स्नातक तह प्रथम वर्ष (२०७७ समूह) को पूर्णाङ्क ३० को आन्तरिक परीक्षा चलिरहेका समयमा बेला...