चितवनमा ओली – Nepal Press
चितवनमा ओली

प्रचण्डलगत्तै चितवनमा ओलीः दासढुंगादेखि माडीकाे अयोध्याधामसम्म पुग्ने

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्किएपछि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएका छन् । दुईदिने चितवन बसाइँका क्रममा उनी दासढुंगादेखि प्रस्तावित अयोद्याधामसम्म पुग्ने कार्यक्रम छ । सोमबार सडक मार्गहुँदै चितवन आउँदा ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी...