चितवनमा कर्फ्यू
सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यू आदेश जारी
२०७८ असार २२ गते १९:२७
चितवन । चितवनमा सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले गरेको आन्दोलन मत्थर पार्न जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । मृतक भण्डारीको घर नजिकैको पूर्वपश्चिम राजमार्ग खण्डमा कर्फ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ...