चित्रबहादुर आले – Nepal Press
चित्रबहादुर आले

माओवादीका जिल्ला सदस्य आले एमालेमा

रुपन्देही । नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला कमिटी सदस्य चित्रबहादुर आले नेकपा एमालेमा प्रवेश गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी आलेले माओवादी नीति, सिद्धान्त र विचारमा विचलित भएकाले एमालेमा लागेको जनाएका छन् । सोमबार एक विज्ञप्तीमार्फत पार्टी छोडेको जानकारी दिएका आलेले राष्ट्र र जनताप्रति वफादार सच्चा...