चिनियाँ कम्युनिष्ट पार्टी
चिनियाँ कम्युनिष्टको शताब्दी पार, नेपाली कम्युनिष्टको आपसी प्रहार
२०७८ असार १७ गते १६:३५
कोभिड १९ विरुद्धको लडाइँकै अनुभवबाट स्पष्ट हुन्छ, जनताको पक्षमा काम गर्ने नेतृत्व पंक्ति हुँदा कम्युनिष्ट शासन प्रणाली जत्तिको अरु कुनै शासन प्रणाली सम्भव छैन । चीनको यो तीव्र विकासको एकमात्र कारण चिनियाँ कम्युनिष्ट पार्टी हो भन्ने कुरामा विमत्ति नै छैन ।
नेपाल अपडेट