चुडामणि शर्मा
चुडामणि शर्मालाई ५० लाख धरौटी लिएर रिहा गर्न आदेश
२०७८ असोज ११ गते १७:३६
काठमाडौं। विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन् भन्न सकिने अवस्था नभए पनि उनीबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर...