चुनावी जनसभा – Nepal Press
चुनावी जनसभा

दिक्तेलमा एमालेले चुनावी जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

खोटाङ । एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत् चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनावसभाका लागि एमालेले जिम्मेवारी बाँडफाँट गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत...