चुनावी योजना
ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)
२०७७ पुष ७ गते १७:१०
हामीले चुनावमा कम्तिमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ। प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तिमा ४ सिट बढाएर १२० सिट जित्नुपर्छ ।