चुनावी रन्को – Nepal Press
चुनावी रन्को

बुटवलका व्यवसायिक संस्थामा चुनावी रन्कोः एमालेनिकट व्यवसायी एक-अरु एक

पछिल्लो समयमा राजनीतिक रुपमा भैरहेको ध्रुवीकरण र विभाजनको प्रभाव संघको निर्वाचन तथा उम्मेदवार छनौटमा पनि पर्ने देखिएको छ ।