चुरे संरक्षण
‘चुरे संवेदनशील पहाड हो, तर चलाउनै हुन्न भन्ने होइन’
२०७८ कार्तिक २४ गते १०:२३
चुरे संरक्षणमा स्थानीय जनतालाई प्रत्यक्ष सहभागी गराएर अघि बढ्नुपर्छ । अनि मात्र दीगो संरक्षण हुन्छ ।