चेम्बर अफ कमर्श – Nepal Press
चेम्बर अफ कमर्श

चेम्बर अफ कमर्श लुम्बिनीमा पोखरेल

रुपन्देही । लुम्बिनी चेम्बर अफ कमर्सको अध्यक्षमा टंक पोखरेल चुनिएका छन् । शनिबार सम्पन्न अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनलगत्तै बसेको प्रदेश समिति बैठकले उपाध्यक्ष श्रीधर महरा (दाङ), महासचिव जेपी कंडेल (रुपन्देही), कोषाध्यक्ष युवराज न्यौपाने (गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल (पाल्पा)लाई पदाधिकारी चयन गरेको हो...