चैत मसान्तसम्म – Nepal Press
चैत मसान्तसम्म

चैत मसान्तसम्म मेलम्चीकाे खानेपानी काठमाडौंमा पुर्याइने

काठमाडौं । सरकारले मेलच्मी खानेपानी आयोजना अस्थायी रुपमा पुर्ननिर्माण गरेर भएपनि चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुर्याउने निर्णय गरेकाे छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मेलच्मी खानेपानी आयोजना पुनर्निर्माण कार्यायोजना स्विकृत गर्दै यस्तो निर्णय गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उक्त...