चोलेन्द्र शमसेर जबरा
प्रधानन्यायाधीशको आह्वान- विधिबाहिरबाट न्यायपालिका हिँडाउने प्रयासविरुद्ध एकजुट बनौं
२०७८ कार्तिक २९ गते ११:०२
आफ्नो राजीनामा माग्दै भइरहेको बार एशोसियसनको आन्दोलन र सर्वोच्च अदालतकै केही न्यायाधीशहरूको असहयोगबारे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज पहिलोपटक औपचारिकरूपमा मुख खोलेका छन् ।
नेपाल अपडेट