चौदण्डीगढी नगरपालिका – Nepal Press
चौदण्डीगढी नगरपालिका

उदयपुरको चौदण्डीगढीमा एमालेको एकल कार्यपालिका गठन

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ । नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मङ्गलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएको थियो । अन्य...